बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संविधानतः कार्यकाल समाप्त भएको भन्दै सभामुख घिमिरेले दिए यस्तो सन्देश

काठमाडौँ । सभामुख देवराज घिमिरेले तीन वर्ष पूरा भएसँगै संविधानतः कार्यकाल समाप्त भएको उल्लेख गरेका छन् । कार्यकालको समाप्तिसँगै संविधानले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्ने क्रममा सहयोग गर्ने सबैप्रति उनले...