शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रौतहट–२ मा कांग्रेसबाट फिरदोश एकल सिफारिस, तीन क्षेत्रको टुङ्गो लाग्न बाँकी

रौतहट । अगामी फागुन २१ हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट संसदीय निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेस पार्टीबाट प्रत्यक्ष तर्फ डाक्टर फिरफोश आलमको एकल नाम सिफारिस गरिएको छ...