रौतहट । रौतहटमा शनिबार साँझ हावाहुरी र अविरल वर्षासँग परेको चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने प्रहरीको उपकरणमा समेत क्षति पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार...