काठमाडौँ । आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ उपत्यकामा उम्मेदवारहरूको टुङ्गो लगाउन थालेको छ। पार्टीले २०७९ को निर्वाचनमा जितेका अधिकांश सांसदहरूलाई नै यसपटक पनि चुनावी मैदानमा उतार्ने...