आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

गौर हत्याकाण्ड छानबिन अघि बढाउने सर्वोच्चको आदेशको स्वागतमा मधेसमा दीप प्रज्वलन

रौतहट । गौर हत्याकाण्डमाथि छानबिन अघि बढाउन सर्वोच्च अदालतले दिएको परमादेशको स्वागतमा सोमबार रातिदेखि मधेसका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ । २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको नरसंहारमामाथि...