आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

महिमानसिंह विष्टको रिट न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमान सिंह विष्टले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासमा उक्त रिट...