सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरका ९३ प्रतिशत बासिन्दा खानेपानीको पहुँचमा

भरतपुर । भरतपुर महानगरपालिकाले  अन्य पूर्वाधारसँगै स्वच्छ खानेपानीको  पहुँच विस्तारमा उच्च प्राथमिकता दिएको   छ । अहिले महानगरपालिकाभित्रका ९३ प्रतिशत बासिन्दाले स्वच्छ खानेपानीको उपयोग गरिराखेका छन् ।  पछिल्लो छ वर्षमा महानगरपालिकाभित्र २६  ठुला आयोजना...