काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र जेनजी अगुवा सुदन गुरुङ विरुद्धको जाहेरी पनि उच्चस्तरीय जाँचबुझ आयोगमा पठाउने निर्णय गरिएको छ । प्रहरीका उच्च अधिकृतहरू र गृह मन्त्रालयका अधिकारीहरूबिचको छलफलपछि...