काठमाडौँ । रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले जनकपुरको सभामा मैथिलीमा भाषण गरेका छन् । रास्वपाको तर्फबाट पहिलो चुनावी सभामा भएका बालेनले जनकपुरमा मैथिलीमा भाषण गरिरहेका हुन्...