शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इरानले इजरायलमाथि आक्रमण गरेपछि बढ्यो तेलको भाउ, सुनको मूल्यमा पनि कीर्तिमान

सिंगापुर । विश्व बजारमा कच्चा तेल र बहुमूल्य धातु सुनको भाउ बढेको छ । इरानमाथि इजरायलले आक्रमण गरेको पुष्टि अमेरिकी अधिकारीहरूले गरेपछि विश्वभर तेल र सुनको मूल्य बढेको हो ।...