बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशहरूबाट आयात हुने सबै वस्तुमा कर लगाउने कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गरेका छन् । यस कदमले क्युबाको प्रमुख...