नयाँ दिल्ली । भारतमा घरेलु एलपीजी ग्यास सिलिन्डरको मूल्यमा प्रतिसिलिन्डर २९ भारतीय रुपैयाँले वृद्धि भएको छ। नयाँ मूल्य राति १२ बजेदेखि नै लागू भइसकेको छ । यो वृद्धिसँगै दिल्लीमा अब १४.२...