वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १, २०२५ देखि अमेरिका आउने सबै मध्यम तथा ठुला ट्रकहरूमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। ट्रम्पले सोमबार 'ट्रुथ सोसल'...