अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको धेरै समय भएकै छैन । यही अवधिमा अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण रणनीतिक साझेदार मुलुकसँगको सम्बन्ध गम्भीर सङ्कटको अवस्थामा पुगेको छ । अमेरिका र भारतबिचको...