काठमाडौँ । धादिङमा बसेको बस दुर्घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस आज बिहान करिब १ः३० बजे धादिङको बेनिघाट...