बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टर्कीएमा पर्यटक बस दुर्घटना: ८ जनाको मृत्यु,३३ जना घाइते

काठमाडाैँ । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार ३८ यात्रु र तीन चालकदल सदस्य...