बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

क्रिकेट टोलीको भव्य स्वागत गरिने, जनही करिब २० लाख नगद पुरस्कार दिइने

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको उच्च प्रशंसा गर्दै भव्य स्वागत र पुरस्कारको दिने तयारी गरेको छ ।  राष्ट्रिय क्रिकेट टोलीले बुधबार इतिहास रच्दै तेस्रो...