मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

धनगढीमा नेपालकै पहिलो ई–वेस्ट प्रशोधन तालिम सुरु: दुई महिनासम्म सीप सिकाइने

धनगढी । नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले विद्युतीय फोहोर (ई–वेस्ट) व्यवस्थापन र प्रशोधन सम्बन्धी विशेष तालिमको सुरुवात गरेको छ ।  ई–वेस्ट प्रोसेसर ट्रेनिङ अन लोकल सोसियल पार्टनरसिप अन्तर्गत सुरु गरिएको यस...