बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

शेख हसिनामाथि मानवताविरुद्धको अपराध मुद्दा : अदालतको फैसला नोभेम्बर १३ मा

ढाका । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको कानूनी कार्यवाही पूरा गरी आगामी नोभेम्बर १३ मा फैसला सुनाउने भएको ढाका ट्रिब्युनले जनाएको छ...