शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

अनेक दुःख कष्टहरू पार गर्दै रातोपाटीलाई डिजिटल ‘हाइवे’ बनाएका छौँः ओम शर्मा

काठमाडौँ । रातोपाटी डटकमका संस्थापक ओम शर्माले अनेक दुःख कष्ट पार गर्दै संस्थालाई अहिलेको अवस्थामा ल्याइपुर्‍याउन सकिएको बताएका छन् ।  संस्थाको १२ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन...