बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राज्यलाई चिउरीवासीको अनुरोध : चिसोले बालबालिका मर्ने भए, तत्काल त्रिपाल ल्याइदेऊ

जाजरकोट (चिउरी) । गत शुक्रबारको भूकम्पबाट एउटै बस्तीका १३ जना र एकै परिवारका चार जनाले ज्यान गुमाएको बस्ती हो–नलगाड नगरपालिका–१ को चिउरी । दलित समुदायको बाहुल्यता रहेको यो बस्ती सम्भवतः...