बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्वर्णलक्ष्मी सहकारी घोटाला : जीबी राईका जेठान कारागार चलान

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न ज्ञान बहादुर बमजनलाई अदालतले थुनामा राख्न आदेश गरेको छ । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनलाई केन्द्रीय कारागार सुन्धारा चलान...