काठमाडौँ । स्पिनर सन्दीप लामिछानेले यूएईविरुद्धको खेलमा नेपालका लागि तेस्रो विकेट लिएका छन् । उनले १० रन बनाएका रमिद शहजादलाई एल्बीडब्लूको धरापमा पारेका हुन् । खेलमा उनको यो दोस्रो...