काठमाडौं । विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार महोत्तरीको मनराशिश्वा नगरपालिका-५ स्थित दशगजाक्षेत्रमा भारत सितामाढी थाना सोनवर्षा भुतही-१२ बस्ने ३५ वर्षीय रबिन्द्र साह...