काठमाडौँ । गत असार २७ बाट प्रदर्शनमा आएको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को टिमले प्रदर्शनको ५१ औँ दिन सेलिब्रेसन गरेको छ । फिल्मले बालाजुस्थित अष्टनारायण हलमा प्रदर्शनको...