बेइजिङ । चीनको मध्य भागमा आएको टोर्नाडो र भीषण वर्षाका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । दक्षिणी चीनका विभिन्न क्षेत्रमा बाढीको जोखिम बढेपछि...