बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पति–पत्नी एक्लै सुत्दा निद्रा सप्रने, सम्बन्ध बिग्रने

काठमाडौँ । विवाहित दम्पती बेग्ला बेग्लै सुत्ने चलन पछिल्लो समय बढेको छ । घुर्नेलगायत समस्याले गर्दा सँगै नसुत्नेहरू पनि छन् । साइकोलोजी रिसर्चले गरेको एउटा सर्वेक्षणमा २५ देखि ४० प्रतिशत विवाहित जोडीले...