बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अन्लीफ्यान मोडलसँग प्रेम सम्बन्धको हल्लाबारे यामालले के भने ?

काठमाडौँ । बार्सिलोनाका १७ वर्षीय स्टार खेलाडी लामिन यामालले आफ्नो प्रेम सम्बन्धबारे चलिरहेको हल्लाको विषयमा मुख खोलेका छन्।  हालै मात्र क्लबको २०२४–२५ सिजनमा घरेलु ट्रेबल जितेपछि यामाल बिदामा छन् ।...