सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्याल सुर्खेत आइपुगेका छन् । बुद्ध एयरको विमानमार्फत मंगलबार मध्याह्न १३ सदस्यीय टोलीसहित गृहमन्त्री अर्याल सुर्खेत आइपुगेका हुन् । उनी बुधबार हुने प्रदेशको उच्चस्तरीय सुरक्षा व्यवस्थापन समितिको बैठकमा...