सुर्खेत । यातायात व्यवस्था कार्यालय सुर्खेतको सेवाप्रवाहलाई छरितो, पारदर्शी र जनमैत्री बनाउन एकल बिन्दु सेवा प्रवाह प्रणाली लागू गरिने भएको छ। मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बुधबार बसेको प्रदेश निर्देशक समितिको बैठकले...