बुटवल । लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३्८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ। शुक्रबार बसेको प्रदेश सभाको आठौँ अधिवेशनको तेस्रो बैठकमा प्रदेशसभा सदस्यहरूले सामाजिक न्याय,...