बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारबारे उजुरी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक दलले पेस गरेको बन्द सूचीमा सूचीकृत तीन जना उम्मेदवारका बारेमा उजुरी परेका छन् । निर्वाचन आयोगले आज जारी गरेको विज्ञप्तिमा...