आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी मुद्रा रित्तिएको श्रीलङ्कालाई आईएमफले दियो ३ बिलियन डलर

काठमाडाैँ । विगत लामो समयदेखि आर्थिक सङ्कटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलङ्कालाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ३ बिलियन अमेरिकी डलर दिएको छ । बेलायती साम्राज्यबाट स्वतन्त्र भएयता श्रीलङ्का अहिलेसम्मकै...