बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मनाङमा बाढी पहिरोका कारण रोकियो गाउँसभा

मनसुन शुरु भएसँगै हिमाली जिल्ला मनाङ बाढी पहिरोको चपेटामा परेको छ । असार महिना आर्थिक वर्षको अन्तिम समय हो तर मनाङका दुई पालिकाले भने आर्थिक वर्षको तोकिएको समयमा गाउँसभा गरी...