मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

भीरमा खसेका विदेशी पर्यटकको प्रहरीले गर्‍यो उद्धार

काठमाडौँ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार गरिएको हो ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार चिप्लिएर भिरमा खसी...