ब्राजिलका राष्ट्रपति लुला डा. सिल्भाका एक क्याबिनेट मन्त्रीले आइतबार प्रमुख भवनहरूमा भएको हिंसामा संलग्न बोल्सोनारो समर्थकले राष्ट्रपति निवासबाट हतियार लिएर गएको दाबी गरेका छन् । सञ्चारमन्त्री पालो पिमेन्टाले ट्वीटरमा...