मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अन्तिम दिन पनि घटेरै बन्द भयो सेयर बजार

काठमाडौँ । साताको कारोबार हुने अन्तिम दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ। बिहीबार नेप्से परिसूचक ५.७३ अङ्कले घटेर २७३८.७२ विन्दुमा बन्द भएको हो । आज बजारमा कुल ३४६...