काठमाडौँ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) विधेयक प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा सरोकारवालहरूसँग छलफल जारी छ । अर्थ समितिले बैंकिङ विज्ञ, निजी क्षेत्र र सरोकारवालाहरूसँग समेत छलफल गरिसकेको छ ।...