शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पारिवारिक विवादले लियो दम्पतीकै ज्यान

काठमाडाैँ। झापाको दमक नगरपालिका-१ सिरपाली चोकमा श्रीमान्–श्रीमतीबिच भएको विवादमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेपश्चात आफूले आत्महत्या गरेका छन्। अन्दाजी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी श्रीमती ४२ वर्षीया विजय कुमारी दर्जीबिच...