सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

एमाले सुदूरपश्चिम संसदीय दल र अध्यक्ष ओलीबिचको छलफल निष्कर्षविहीन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओली र सुदूरपश्चिम प्रदेशसभा सांसदहरू बिचको संवाद बिनानिष्कर्ष टुंगिएको छ । दलको नेता फेरबदलको विषयलाई लिएर विवाद उत्पन्न भएपछि अध्यक्ष ओलीले सांसदहरूलाई आफ्नो...