सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

ओलीमाथि खनिए विश्वप्रकाश- गिरीबन्धु घोटालामा कांग्रेस नबोल्दै किन फायर खोलियो ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीमाथि गिरीबन्धु जग्गा प्रकरणमा भएको नीतिगत घोटालाका बारेमा प्रश्नहरू उठाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा...