मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो

विराटनगर । विराटनगरस्ठित कोशी अस्पतालको जग्गामा विभिन्न संघ संस्थाले निर्माण गरेको संरचना भत्काउन तीनतिरबाट डोजर चलाउन थालिएको छ ।  कोशी अस्पताल अगाडि र दक्षिण पूर्वतर्फ अस्पताल चोक र देवकोटा चोक तर्फबाट डोजर...