शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अब कलेज सञ्चालनका लागि नयाँ नियम : १५ कलेजमाथि अनुगमन

काठमाडौं । सरकारले विदेशी विश्वविद्यालयबाट सम्बन्धनलिन अनुमति नदिइ लिएका कलेजको सम्बन्धन परिवर्तन गराउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धन नयाँ कलेजलाई नभइ पहिले सम्बन्धन लिएका कलेजलाई...