सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

माया लुहार हत्या प्रकरण : सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४...