सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

नवलपरासीमा छोराद्वारा आमाको हत्या

बुटवल ।  पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेको  प्रहरीले जनाएको छ । ...