चितवन । दुधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन महिनादेखि बन्द छ। डेरी र सहकारीहरूले ल्याएको दुध प्रशोधन गरेर पाउडर र नौनी उत्पादन गर्दै आएको उद्योग दुध नआएपछि बन्द भएको हो। उद्योगले डेरी र सहकारीहरूले ल्याएको
काठमाडौँ ।सर्लाहीको लालबन्दी–१७ रानीगन्जस्थित वडा कार्यालयमा युरिया मलको न्यायोचित वितरण नभएको भन्दै किसानहरूले लगाएको ताल्चा बुधबारसम्म पनि खुल्न सकेको छैन । यो सर्लाहीको प्रतिनिधि घटना मात्र होइन । मुख्य खेतीपातीको समयमा...
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) का अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार...
रसुवा । सडकको एकछेउ त्रिशूली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ । त्यही भीरबाट उर्लिन्छ – भाङ्गे झरना । नुवाकोटबाट रसुवा जाने जो–कोहीलाई झरनाले केही बेर अड्याउँछ । पानीको बहाव बढेसँगै...
विराटनगर । व्यावसायिक कृषि प्रणालीलाई प्रोत्साहन गर्दै कृषि उत्पादन बढाउन स्थानीय तहहरूले दिँदै आएको सहुलियतपूर्ण अनुदान कार्यक्रममा संघीय सरकारले अंकुश लगाएको छ । अर्थ मन्त्रालयले स्थानीय तहहरूलाई विशेष निर्देशन पठाउँदै विद्युत्...
बुटवल । बुटवल कृषि उपज थोक बजार केन्द्रमा एक वर्षको अवधिमा ३१ सयभन्दा बढी तरकारी तथा फलफूलका नमुना परीक्षण गरिएको छ । परीक्षणका क्रममा विषादीको मात्रा बढी देखिएका विभिन्न ९...
काठमाडौंँ । पछिल्लो समय नेपाल सरकारले देशको कृषि क्षेत्र, जैविक सुरक्षा र खाद्य प्रणालीलाई विदेशी तथा उच्च जोखिमयुक्त शत्रुजीवहरूको आक्रमणबाट सुरक्षित राख्न नाकामा विभिन्न कडा सर्तहरू लागु गर्दै आएको छ ।...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्ग्यानिक कृषि व्यवसायीहरूको छाता सङ्गठन...
काठमाडौंँ । बारीभरि लहलह भएका मकैका बोट हेरेर भोलिको सुन्दर सपना बुन्दै गरेका नेपाली कृषकको पसिना जब एकै रातमा उजाडिन्छ, तब त्यो पीडाको सीमा रहँदैन । कृषिप्रधान देश भनिने नेपालमा...
कैलाली । सुदूरपश्चिम प्रदेश दुध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख भएको छ। तर दुध उत्पादनको ठूलो हिस्सा भने अझै औपचारिक बजार प्रणालीमा जोडिन सकेको छैन। बजार व्यवस्थापन कमजोर हुँदा किसानले उचित मूल्य, उद्योगले गुणस्तरीय...
कास्की । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी...
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु-स्मार्ट कृषि विस्तार गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी छन्। नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै उनले सो कुरा...
काठमाडौँ । नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ नेपालमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु भएको छ। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच यो परियोजनाको शुभारम्भ...
काठमाडौँ, ४ साउनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल)...
काठमाडौँ । कृषि वन तथा पर्यावरण मन्त्रालयले एक हजार २५० मेट्रिकटन डिएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ। ‘ग्लोबल टेन्डर’मार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिकटक डिएपी मल भारतको कोलकाता बन्दरगाहमा...
काठमाडौंँ । नेपालमा मनसुनको आगमन हुनासाथ पहाडी तथा तराईका क्षेत्रमा उत्पादित हरियो तरकारी र फलफूल बजारसम्म पुर्याउन नपाएर बारीमै कुहिने वा सस्तो मूल्यमा बेच्नुपर्ने नियति किसानले बर्सेनि भोग्दै आएका छन्...
जनकपुरधाम । यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस...
काठमाडौँ । ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु भएको छ। ग्लोबल टेन्डरमार्फतबाट नेपालका लागि ३० हजार मेट्रिक टन रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको कृषि, वन तथा पर्यावरण...
काठमाडौँ । सिंहदरबारमा शुक्रबार बसेको संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले नेपालको वन नीतिलाई केवल संरक्षणमा मात्र सीमित नराखी उत्पादन र राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोड्नुपर्नेमा जोड...
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि र वन क्षेत्रमा विद्यमान समस्याहरूको दीर्घकालीन समाधानका लागि कानुनी र नीतिगत सुधार मन्त्रालयको मुख्य प्राथमिकतामा रहेको बताएकी छिन् । प्रतिनिधि सभा अन्तर्गतको...
काठमाडौँ । सरकारले गत आर्थिक वर्ष २०८२/८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिमाण वार्षिक छ लाख मेट्रिकटन...
काठमाडौँ । नेपाली कृषि क्षेत्रमा वर्षौँदेखि एउटा समस्या छ, वास्तविक किसानले आफ्नो उत्पादनको लागत मूल्यसमेत नपाउने । बुधबार नेपाली बजारमा स्थानीय रूपमा उत्पादित गोलभेँडाको मूल्यमा अत्यधिक गिरावट आएपछि काठमाडौँ उपत्यका र...
विराटनगर । झापाको भद्रपुरमा प्रहरीले करिब ३८ टन (९४८ बोरा) खरबुजाको बिउ (मगज) बरामद गरेको घटनाले व्यवसायीहरूमा तरङ्ग पैदा भएको छ । राज्यलाई सम्पूर्ण कर तिरेर, कानुनी प्रक्रिया पूरा गरी...
ललितपुर । देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६...
काठमाडौैँ । हरेक वर्ष धान रोपाइँको मुख्य सिजन सुरु हुनासाथ रासायनिक मलको चरम अभाव हुने पुरानो समस्या यस वर्ष पनि दोहोरिएको छ । असारको अन्तिमसम्म आइपुग्दा देशका अधिकांश धान उत्पादक...
काठमाडौँ । देशभर यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ। चालु आर्थिक वर्ष २०८३ को असार २६ गतेसम्ममा देशभर कुल धान रोपाइँ योग्य जमिनको ४५.८१ प्रतिशत...
जनकपुरधाम । केही सातादेखिको खडेरी र पर्याप्त वर्षाको अभावले चिन्तित बनेका मधेसका किसानमा पछिल्ला दुई–तीन दिनदेखि भइरहेको वर्षाले नयाँ आशा जगाएको छ। समयमै पानी परेपछि धान रोपाइँले गति लिन थालेको...
इलाम । इलामको चुलाचुली गाउँपालिका–३ का किसान प्रविण इङनामलाई आजकल फुर्सद छैन। उनको अधिकांश समय ड्रागन फ्रुटको स्याहारसुसार गर्दै बगानमा बित्ने गरेको छ। श्रीअन्तुमा घाम उदाएदेखि साँझ घाम नडुब्दासम्म उनी ड्रागनको...
बुटवल । लुम्बिनी प्रदेशमा यो सिजनको धान रोपाइँ ५९.९४ प्रतिशत सम्पन्न भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर ३ लाख १३ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान...
काठमाडौँ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक भ्रष्टाचार भएको संस्थानका पूर्व सञ्चालक समिति अध्यक्ष डा.वेदबहादुर क्षेत्रीले दाबी गरेका छन्। शनिबार राजधानीको संवाद डबलीले आयोजना गरेको कार्यक्रममा...
कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ । स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन...
काठमाडौँ । नेपालको चिया क्षेत्रमा हालै देखिएका समस्या समाधान र समग्र निर्यात प्रवर्धनका लागि गठित विशेष अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवसमक्ष बुझाएको छ। मन्त्रालयका...
काठमाडौँ । नेपाल पर्वतारोहण क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहल सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) र...
बुटवल । कृषि उपज खरिद गरेपछि अधिकतम २५ दिनभित्र किसानलाई अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने व्यवस्था सरकारले गरे पनि पश्चिम नवलपरासीका उखु किसानले वर्षौंदेखिको बक्यौता रकम पाउन सकेका छैनन् । सरकारले...
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई मुलुकको मुख्य आर्थिक आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्। मन्त्रालय सम्हालेको १०० दिन पूरा भएको अवसरमा बिहीबार आयोजित पत्रकार...
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पछिल्लो १०० दिनमा कृषि उत्पादन, जलवायु वित्त र पूर्वाधार सहजीकरणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव डा. राजेन्द्रप्रसाद मिश्रले...
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का का.मु. कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले किसानको अनुभव र आधुनिक ज्ञानको समन्वयमा कृषि क्षेत्रको अनुसन्धान तथा प्रविधि विकास गर्नुपर्ने बताएका छन्। नेपाल कृषि अनुसन्धान...
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को नेतृत्व कार्यसम्पादन, सुशासन कायम गर्ने क्षमता र दक्षताका आधारमा मात्रै चयन हुने बताएकी छन्। नेपाल कृषि अनुसन्धान...
काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । पहिले पहिले प्रायः तेस्रो मुलुकका पर्यटकहरूको केन्द्र रहने गरेको ठमेलमा अहिले भने...
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेको बताएकी छन् । मङ्गलबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै...
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक पर्ने रासायनिक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेकी छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलका क्रममा...