कुनै पनि राष्ट्रको आर्थिक समृद्धि र विकासको मुख्य मेरुदण्ड भनेकै त्यस देशको भौतिक पूर्वाधार हो, तर नेपालको सन्दर्भमा लामो समयदेखि पूर्वाधार निर्माणको क्षेत्र विभिन्न नीतिगत, कानुनी, र व्यावहारिक उल्झनहरूमा फस्दै आएको यथार्थ हामीसामु छ ।
आर्थिक वर्ष २०८२÷०८३ नेपाली अर्थतन्त्रका लागि एक चुनौतीपूर्ण तर आशा र अन्योलको मिश्रित वर्षको रूपमा रह्यो । नेपालको अर्थतन्त्र पछिल्लो समय नीतिगत अस्थिरता, न्यून पुँजीगत खर्च र लगानीकर्ताको खस्कँदो...
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपाली बजारमा जुन तत्परता र आक्रामकताका साथ मूल्यवृद्धि गरिन्छ, अन्तर्राष्ट्रिय बजार सुस्ताएर मूल्य घट्दा त्यसको ठीक विपरीत एक प्रकारको रहस्यमय र बिझाउने जडता देखिन्छ।...
बिहानको घामले कालोपत्रे सडकलाई सुनझैँ टल्काइरहेको हुन्छ। सडक फराकिलो छ, सफा छ, आकर्षक छ। तर, त्यस सडकमा न विद्यालयतर्फ दौडिरहेका बालबालिकाका पाइला सुनिन्छन्, न खेततिर लागेका किसानका गीत। कहिलेकाहीँ एउटा...
संयुक्त राष्ट्रसङ्घसम्बद्ध दुई निकाय विश्व खाद्य तथा कृषि सङ्गठन (एफएओ) तथा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार अहिले विश्वको जनसङ्ख्यालाई खुवाउनका लागि दैनिक करिब १८ देखि २० हजार अर्ब क्यालोरीसम्म...
विश्वका आधाभन्दा बढी मानिसको मुख्य खाद्यस्रोत धान, एक महत्त्वपूर्ण खाद्यान्न बाली हो। धान उत्पादनका हिसाबले नेपाल विश्वको १७औँ स्थानमा पर्छ। नेपालमा समुद्री सतहबाट ६० देखि ३०५० मिटरसम्म सफलतापूर्वक धान खेती...
पछिल्लो समय पोखरा, काठमाडौँ, लुम्बिनी र चितवनलगायत सहरका गल्ली–गल्लीमा हिन्दीभाषी पर्यटकहरू खुबै देखिन थालेका छन् । यो केही वर्षयता नेपालमा भारतीय पर्यटकहरूको आगमन उल्लेखनीय रूपमा बढेको प्रमाण हो । अहिले मौसमी...
जलविद्युत् उत्पादनमा समृद्ध देशका रूपमा स्थापित हुने क्रममा रहेको नेपालका लागि ईभी केवल यातायातको साधन मात्र नभई ऊर्जा आत्मनिर्भरता, विदेशी मुद्रा बचत र वातावरणीय संरक्षणसँग जोडिएको रणनीतिक अवसर पनि हो।...
नेपालमा सङ्घीय शासन प्रणाली कार्यान्वयनमा आएको झन्डै एक दशक पुग्न लागेको छ । नयाँ संविधान जारी भएपछिको यो अवधिमा सङ्घीयताका तीन वटा खम्बा— राजनीतिक, प्रशासनिक र वित्तीय सङ्घीयतामध्ये सबैभन्दा बढी...
नेपालको चिया उद्योग अहिले गम्भीर मोडमा उभिएको छ । विशेषगरी भारततर्फ हुने नेपाली चियाको निर्यातमा देखिएको नयाँ अवरोधात्मक नियमनका कारण नेपाली चिया उद्योग सङ्कटग्रस्त बन्दै गएको छ । भारतीय बजारमा...
नेपालको पूर्वी पहाडको हरियालीमा उत्पादन हुने चिया हाम्रो पहिचान, सम्भावना र हजारौँ किसानको जीवनसँग जोडिएको उत्पादन हो । नेपालको इलाममा सन् १८६३ मा चिया खेती सुरु हुँदा श्रीलङ्काले कफी खेती...
आर्थिक वर्ष २०८३/०८४ को बजेट ल्याएका छौँ । चैत १३ गते सरकार बनेकाले हामीले बजेटको तयारीका लागि २ महिनामात्रै समय पाएका थियौँ । यो सीमाबिच हामीले अर्थतन्त्रमा 'रिफर्म' ल्याउने बजेट...
आजको विश्वमा कुनै पनि राष्ट्रको समृद्धि, प्रतिस्पर्धात्मक क्षमता र नागरिकको जीवनस्तर सुधारको मुख्य आधार विज्ञान, प्रविधि तथा नवप्रवर्तन बनेको छ । प्राकृतिक स्रोतसाधन मात्र विकासको आधार होइन भन्ने कुरा विकसित...
आगामी आर्थिक वर्ष ०८३/८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सदनमा बजेट प्रस्तुत गरिसकेका छन्। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको नयाँ बजेटलाई लिएर अहिले विभिन्न कोणबाट बहस,...
नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । वातावरण संरक्षण, इन्धन आयात न्यूनीकरण तथा आधुनिक यातायात प्रवर्द्धनका दृष्टिले ईभी नेपालका लागि महत्त्वपूर्ण अवसर बनेको छ ।...
सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेको छ। तत्कालीन सरकारले २८ हजार ५०० मेगावाटको लक्ष्य राखेको थियो, जसलाई स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)...
विकासका दृष्टिकोणबाट कर्णाली प्रदेश निकै पछाडि परेको छ । भौतिक पूर्वाधार विकास नभएपछि स्वाभाविक रूपमा औद्योगिकीकरणमा पनि पछि पर्ने नै भयो । उद्योगधन्दा, कलकारखानाका लागि पनि भौतिक पूर्वाधार विकास आवश्यक...
नेपालको राष्ट्रिय सहरी विकास रणनीति (नेशनल अर्बन स्ट्रेटेजी डेभलप्मेन्ट) २०१७ ले देशको सहरी विकासलाई व्यवस्थित, सन्तुलित र दिगो बनाउने उद्देश्यले ‘सहरी कोरिडोर’को अवधारणालाई विशेष प्राथमिकतामा राखेको देखिन्छ । बढ्दो सहरीकरणलाई...
अनौपचारिक अर्थतन्त्रको दुष्चक्र: एमआरपी र बिलबिजकमा किन तर्सिन्छ बजार ? बजारको कार्टेलिङ तोड्ने हतियार: एमआरपी र अनिवार्य बिलबिजक ३. खर्बौँको अनौपचारिक बजार नियन्त्रणको सूत्र: एमआरपी लागू गर्न अब ढिला नगरौँ...
पछिल्ला केही वर्षयता नीति निर्माता तथा अर्थशास्त्रीहरू मुलुकहरूबिच व्यापक रूपमा निरन्तर देखा पर्दै आएको चालु खाता असन्तुलनले निम्त्याउने वित्तीय अस्थिरताको जोखिमबारे घोत्लिइरहेका छन् । गत वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष र...
चुरोट, सुर्ती, खैनी, गुट्खा, तमाखु, बिँडीजस्ता सुर्तीजन्य पदार्थको सेवनले कसैलाई पनि फाइदा गर्दैन। न त्यस्ता चीजहरूले व्यक्तिलाई फाइदा गर्छन्, न त देशलाई। त्यसकारण यस्ता चीजहरूको सेवन घटाउन कर बढाउनु विवेकशील...
वर्तमान विश्व अर्थतन्त्र एउटा कठिन मोडबाट गुज्रिरहेको छ । शक्ति राष्ट्रहरूबिचको टकराब, विशेष गरी इरान र अमेरिकाबिचको बढ्दो तनाव र विश्व राजनीतिमा देखा परेका अन्य उतारचढावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन...
नेपालको कृषि क्षेत्र अहिले एउटा यस्तो गम्भीर मोडमा उभिएको छ, जहाँ बाहिरबाट हेर्दा खेतबारी हरिया देखिए पनि भित्रभित्रै माटोले आफ्नो प्राण गुमाउँदै गइरहेको छ। हाम्रो माटो बिरामी मात्र छैन, यसले...
नेपाली समाज, राजनीति र अर्थतन्त्रमा अहिले एउटा आधारभूत र युगान्तकारी परिवर्तन आएको छ । केही महिना अगाडिसम्म मात्रै पनि फ्रान्समा ३६ वर्षका ग्याब्रियल अटलले दमदार रूपमा देश हाँकेझैँ हाम्रो देशको...
नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ कार्यकारिणी सभा तथा अधिवेशनको सँघारमा समग्र निजी क्षेत्र उभिएको छ । सरकारको अवैतनिक सल्लाहकारका रूपमा रहेको नेपाल उद्योग वाणिज्य महासङ्घको गठन २०२२ सालमा राजधानी काठमाडौँलगायत...
नेपाल-भारत खुला सिमानाको संवेदनशीलता र त्यहाँको सामाजिक-आर्थिक अवस्थालाई मसिनो गरी नकेलाई सरकारले हालै कार्यान्वयनमा ल्याएको एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल लाग्ने प्रावधानले सीमावर्ती जनजीवनमा एउटा ठुलो तरङ्ग ल्याइदिएको...
नेपालको संविधान जारी भएपछि राज्य पुनर्संरचनाको सबैभन्दा पेचिलो र महत्त्वपूर्ण खुड्किलो थियो– स्थानीय तहको निर्माण। तत्कालीन 'स्थानीय तह पुनर्संरचना आयोग'को नेतृत्व सम्हाल्दै गर्दा हाम्रासामु निकै ठुला चुनौती र अवसरहरू थिए...
४६ सालको माघ महिना वीरगञ्जको त्यो सानो कोठा, झ्यालबाहिर कुहिरोले ढाकेको धुलाम्मे सडक र टाढासम्म फैलिएको आकाश अनि एसएलसी दिन डेरामा बसेका हामी तीन गाउँले युवकहरू सहरको नयाँ लय समात्ने...
नेपालको पहाडी भू–बनोटमा सडक यातायातलाई सहज, सुरक्षित र छोटो बनाउन सुरुङमार्ग उपयुक्त विकल्प हो । अब नेपालमा सुरुङमार्गको युग सुरु भएको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम...
काठमाडौँ । नेपालजस्तो पहाडी भूगोल भएको देशमा सडक यातायातलाई सहज, छिटो र सुरक्षित बनाउन सुरुङमार्गको विकल्प छैन । अग्ला पहाड चढ्ने र ओर्लिने घुमाउरो सडकको साटो पहाड छेडेर सिधा बाटो...
सन् १७६९ मा ब्रिटिसहरूद्वारा स्टिम इन्जिनको आविष्कार मानव इतिहासमै अभूतपूर्व परिघटना थियो । स्टिम इन्जिनले विश्वभर साम्राज्य विस्तारमा ठूलो फड्को मार्न सघायो । यसैको मद्दतले ब्रिटिसहरूले रेल नेटवर्क विस्तार गरे...
संसारका प्रायजसो देशहरूमा अर्थमन्त्रीको जिम्मेवारी अर्थ–राजनीतिका विज्ञलाई दिएको पाइन्छ । नेपालको वर्तमान सरकारका अर्थमन्त्री तुलनात्मक रूपमा परिपक्व, विषयविज्ञ, चिन्तन गर्ने र कार्य अनुभवी छन् । विश्वको ठूलो लोकतान्त्रिक मुलुक भारतका...
१. विषय प्रवेश वि.सं. २०७७ साल मार्ग महिनाको ३० गते बसेको संवैधानिक परिषद्को बैठकबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य पदमा मेरो सिफारिस भएता पनि सो समयमा प्रतिनिधि सभा विघटन...
काठमाडौँ । लगभग २०७३ सालपछिका बजेट भाषणहरूमा प्राथमिकताका साथ पर्ने गरेको सार्वजनिक खरिद ऐन संशोधनको विषय फेरि चर्चामा आएको छ । पुस २०६३ मा जारी गरिएको ऐन लगभग एक दशकको अभ्यासपछि...
इरान युद्धले पेट्रोडलर प्रणालीको आधारबारे प्रश्न खडा गरेको छ । सन् १९७४ यता पेट्रोडलर प्रणाली अमेरिका र खाडी राष्ट्रहरूबिच आपसमा सुरक्षाका लागि तेलको सौदाबाजीको आधार बनेको थियो । ऊर्जा क्षेत्रमा अमेरिका...
डा. रामशरण महत आधुनिक नेपालको राजनीतिक र आर्थिक वृत्तमा सदैव सम्झनामा रहिरहने स्मरणीय व्यक्ति हुन्, जसलाई बिर्सेर नेपालको विशेषगरी अर्थराजनीति र विकास यात्राको चर्चा सधैँ अपूर्ण नै रहन्छ। वि.सं. २००७ मा...
नेपालको कृषि क्षेत्रमा ‘अनुदान’ भन्ने शब्द अहिले निकै विवादित र बहसको केन्द्रमा छ । कतिपयले यसलाई ‘बालुवामा पानी’ भनेका छन् भने कतिपयले टाठाबाठाको हातमा पुग्ने स्रोतका रूपमा व्याख्या गरेका छन्...
नेपालको इतिहासमा सबैभन्दा कान्छा जननिर्वाचित प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह (बालेन) उदाएका छन् । अझ मधेसले प्रतिनिधित्वको हिसाबले पहिलो पटक प्रधानमन्त्री पाएको छ । कम उमेरका प्रधानमन्त्री पाउँदा युवाहरूमा उत्साह र...
काठमाडौँ । नेपालको अर्थतन्त्र यतिबेला चुनौतीपूर्ण मोडमा उभिएको छ । अमेरिका इजरायल र इरानबिचको युद्धले सिर्जना गरेको आपूर्ति श्रृंखलाको अवरोध र इन्धनको मूल्यवृद्धिले हाम्रो भान्सा प्रभावित छ । यस्तो अवस्थामा...
काठमाडौँ । सरकारले पुराना जीवाश्म इञ्जिनयुक्त सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न कानुनी व्यवस्था मिलाउने निर्णय गरेको छ । पश्चिम एसियाको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र यसकै प्रभावस्वरुप...
सङ्घीयता अभ्यासको दोस्रो कार्यकालमा आइपुग्दा प्रदेश सरकारहरूका बारेमा अनेक टिप्पणी हुने गरेका छन् । विशेषगरी बजेट निर्माण प्रक्रिया, यसको विनियोजन र कार्यान्वयनमा देखिने बेथितिबारे बाहिर जति चर्चा हुन्छ, त्यसको भित्री...