यो लेख लेखिरहँदा चुनावको अन्तिम नतिजा सार्वजनिक भएपश्चात् अभूतपूर्व जनमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार बनाउने उत्साहका साथ पूरा तागतका साथ राजधानीमा हाजिर छ। समाचारहरूमा उल्लेख गरिएअनुसार बालेन्द्र शाह (बालेन) चैत १३ गते प्रधानमन्त्रीको