काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेन–जी पुस्ताको आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्स्थापना र पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखी काम गर्न मातहतका
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्त्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा विस्तार कार्यलाई तीव्रता दिने भएको छ । सडक विभागको आयोजना निर्देशनालय...
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यले कीर्तिमानी रेकर्ड कायम गरेको छ । मंगलबार चाँदीको कारोबार हुने स्पट मार्केटमा यसको मूल्य औंस ६० अमेरिकी डलर नाघेको छ । यसरी चाँदीको मूल्य बढ्नुमा...
काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजारमा गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ७.८६ अङ्कले ओरालो लागेको हो । योसँगै बजार परिसूचक २६०६.२० विन्दु झरेको...
काठमाडौँ । मंगलबार ललितपुरको हिमालय होटलको सभाहलमा पूर्वाधार विकासका सरोकारवालाहरूको बाक्लो उपस्थिति थियो । नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी संवाद’ कार्यक्रम सौहार्दपूर्ण रूपमै सुरु भयो...
काठमाडौँ । भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिबिच बुधवार भएको वार्तामा सहमति जुटेको छ। यो सहमतिसँगै देशभरका भन्सार कार्यालयहरू तत्काल खोल्न भन्सार एजेन्टहरू सहमत भएका छन्। बुधबारको वार्तामा भन्सार ऐनको...
काठमाडौँ । नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्डअन्तर्गत नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा सडक कालोपत्रे गर्ने काम आज (मङ्सिर २४ गते) बाट सुरु गरिएको छ। सडक स्तरोन्नतिका लागि मङ्सिर २४ गतेदेखि पुस १ गतेसम्म...
सिन्धुली । जुनारको राजधानीका रूपमा चिनिने सिन्धुलीको गोलन्जोर गाउँपालिकाको महाभारत क्षेत्र यतिबेला जुनार र सुन्तलाले पहेँलपुर भएको छ। परम्परागत बालीहरूको तुलनामा दश गुणाभन्दा बढीसम्म आम्दानी भएपछि जुनार खेती किसानहरूको मुख्य रोजाइ...
मुस्ताङ । मुस्ताङका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा जुटेका छन् । गुणस्तरीय स्याउ उत्पादन गरी उत्पादकत्व बढाउने उद्देश्यले स्याउको बगैँचा व्यवस्थापन अनिवार्य भएपछि किसानको...
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो...
काठमाडौँ । देशभरका भन्सार नाका ठप्प पार्दै भन्सार एजेन्टहरू आन्दोलनमा उत्रिएपछि यसको प्रत्यक्ष असर काठमाडौँको तरकारी बजारमा देखिन थालेको छ । उपत्यकाको मुख्य तरकारी बजार कालीमाटीमा मंगलबार फलफूल तथा तरकारीको...
काठमाडौँ । सुकेको प्याजको मूल्यमा सामान्य वृद्धि देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य विवरणअनुसार मंगलबार (हिजो) तुलनामा आज (बुधबार) २.४७ प्रतिशतले बढेको छ...
काठमाडौँ । आलुको मूल्यमा २४ प्रतिशतसम्म गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार गत बुधवार प्रतिकिलो ५० रुपैयाँ पर्ने रातो आलु आज २४.२०...
काठमाडौँ । एक सातामा गोलभेँडाको मूल्य ४६ प्रतिशतसम्मले घटेको छ । कालीमाटी तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य विवरण अनुसार गत बुधबार प्रतिकिलो ८० रुपैयाँ औसत मूल्य रहेको सानो...
काठमाडौँ । बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनभन्दा...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार उनले बुधबार बिहान प्राधिकरणमा पुगेर पदबहाली गरेका हुन् । सोमबार सर्वोच्च अदालतले उनको प्राधिकरणमा...
काठमाडौँ । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेड संस्थापना गर्ने निर्णय गरेको छ । कम्पनी संस्थापना गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले...
पर्वत । पर्यटन तथा उद्योग कार्यालयले प्राविधिक र कर्मचारीको उपस्थितिमा निर्माण कम्पनीका प्रतिनिधिसँग पर्यटन पूर्वाधारका आयोजनाको सम्झौता निर्माणस्थलमा नै गर्न थालेको छ । चालु आर्थिक वर्षका लागि बजेट विनियोजन भएका...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा...
काठमाडौं । पछिल्लो १० वर्षमा नेपाल विद्युत् प्राधिकरणको नेतृत्व पाँच वर्ष अस्थिर रह्यो । मुलुकको राजनीतिसँगै प्राधिकरणको नेतृत्व पनि अस्थिर बन्न पुगेको छ । प्राधिकरणलाई विद्युत् उत्पादन, प्रसारण र वितरणको...
काठमाडौँ । भन्सार विभाग र एजेन्टहरूबिचको वार्ता निष्कर्षविहीन भएको छ । विभिन्न माग राखेर आजदेखि सबै भन्सार कार्यालयको भन्सार जाँच पास प्रक्रिया ठप्प पारेको महासङ्घसँग विभागका पदाधिकारीहरूले दिउँसो ३ बजे...
काठमाडौँ । लामो समयदेखि अलपत्र परेका (रुग्ण) आयोजनाहरूको ठेक्का तोड्ने प्रक्रिया तीव्र पारिएपछि सरकारी अधिकारी र निर्माण व्यवसायीबिच जुहारी चलेको छ । सरकारी अधिकारीहरूले कानुनबमोजिम नै रुग्ण ठेक्का तोडिएको दाबी...
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले पोखरा विमानस्थल निर्माणमा लागत बढाएर राज्यलाई नोक्सान...
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुरको गोदावरीस्थित नाङ्लो बेकरी प्रालिद्वारा उत्पादित ‘क्रोइसन्ट’मा तोकिएको मापदण्डभन्दा बढी हानिकारक चिल्लो पदार्थ (ट्रान्स फ्याट) भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजनाहरू कानूनी जटिलता, सरकारी उदासीनता, र आयोजना जिम्मा लिएका व्यवसायीको लापरबाहीका कारण रुग्ण (समस्याग्रस्त) हुने गरेको बताएका छन्। नेपाल पूर्वाधार...
काठमाडाैँ । राष्ट्रिय राजश्वमा सबैभन्दा बढी योगदान पुर्याउने वीरगञ्ज भन्सार कार्यालयको राजश्व सङ्कलन मंगलबार शुन्यमा झरेको छ । भन्सार एजेन्टहरूले आज बिहानैदेखि ‘पेन डाउन’ (कागजी काम बन्द) गरी आन्दोलनमा उत्रिएपछि कार्यालयको...
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ‘जेन–जी’ आन्दोलन र गत असोजमा आएको बाढीपहिरोबाट भएको क्षतिको बीमा दाबी विवरण सार्वजनिक गरेको छ। प्राधिकरणले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार यी दुई घटनाबाट निर्जीवन...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले रुग्ण आयोजनाहरूको ठेक्का तोड्नु मात्रै समस्याको समाधान नभएको बताएका छन् । पूर्वाधार पत्रकार समाजले आयोजना गरेको ‘रुग्ण आयोजनाको व्यवस्थापन सम्बन्धमा सरोकारवाला...
काठमाडाैँ । सेयर बजार परिसूचक आज बढेको छ । ६ दिनको लगातार गिरावटपछि आज मंगलबार बजार ७.३९ अंकले बढेको हो । योसँगै परिसूचक २६१४.०७ अंकमा पुगेको छ । बजार बढे पनि...
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीलाई पूर्वाग्रही ढङ्गले रुग्ण ठेक्का तोडिएको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासङ्घसँगको सहकार्यमा मंगलबार काठमाडौँमा आयोजना...
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले निर्माण क्षेत्रका ठेक्कापट्टा तोडिँदा त्यसको प्रत्यक्ष असर बैंकिङ प्रणालीमा पर्ने बताएका छन् । पूर्वाधार पत्रकार समाजले आयोजना गरेको ‘रुग्ण...
काठमाडौँ । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ । व्यवस्थापन संकायको कार्यलयमा भएको नवीकरण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत...
काठमाडौँ । रोयल एनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ। विश्वका प्रख्यात सहरका ‘कूल’ जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक...
काठमाडौँ । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले पूर्वाधार आयोजनाहरू रुग्ण हुनुमा पूर्वतयारी बिना ठेक्का लगाउनु र अस्वाभाविक कम रकम कबोल (लो–बिडिङ) गर्नु मुख्य कारण रहेको बताएका...
काठमाडौँ । सडक विभागका महानिर्देशक डा. विजय जैसीले विभाग अन्तर्गतका रुग्ण ठेक्कामध्ये अधिकांश निर्माण व्यवसायीको लापरबाहीले अलपत्र परेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासङ्घसँगको सहकार्यमा मङ्गलबार...
काठमाडौँ । मंगलबार मुलुकभरको आयात–निर्यात ठप्प भएको छ । भन्सार ऐन तथा नियमावलीमा भएका केही प्रावधान अव्यवहारिक रहेको भन्दै भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका भन्सार कार्यालयमा जाँचपासको काम रोकिएको हो...
काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव तथा पूर्वाधार विज्ञ अर्जुनजंग थापाले रुग्ण ठेक्का सहज अवस्थामा आएको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’...
काठमाडौँ । देशभरका भन्सार कार्यालय आजदेखि ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको हो । योसँगै देशमा हुने सबै प्रकारका मालवस्तुको आयात...
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य १ हजार रुपैयाँ घट्दै तोलामा २ लाख ५१ हजार...
काठमाडौँ । जलविद्युत, रेल्वे लगायत पूर्वाधार आयोजना निर्माण गर्दा प्रभावित क्षेत्रको जग्गाको मुआब्जा (क्षतिपूर्ति) दिएर मात्र काम सुरु गरिन्छ । तर विकासको मेरुदण्ड मानिने सडक निर्माणमा भने अक्सर जनताको घरजग्गामा...