मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थ

इसेवाको १३ औँ साधारण सभा सम्पन्न : नगद लाभांश र बोनस सेयर पारित

काठमाडौं: नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।  २०८२ मंसिर २४ गते बुधबार काठमाडौँको मेरियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा शत